बलिउडका केही अभिनेत्रीहरु यस्ता छन् जो रक्सीको लतमा नराम्ररी फँसेका छन् । उनीहरु हरेक पल रक्सी, चुरोट र अन्य मादक पदार्थको सहारा लिने गर्छन् । केही बलिउड अभिनेत्रीहरु भने सम्वन्धमा ब्रेकअप भएकै कारण आफुलाई कमजोर बनाउँछन् र कुलतमा फस्छन् ।
प्रकाशित : २०७५ कार्तिक १९, सोमबार १९:४९ गते


